इलाममा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

1 hour ago 55

इलाम । जिल्ला प्रशासन कार्यालय इलामले आगामी असार १६ र १७ गते मनसुनी गतिविधि तीव्र हुने पूर्वानुमानसँगै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसमी बुलेटिनअनुसार मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र स...

पुरा समाचार पढ्नुहोस