आफ्नै दाईको हत्या गर्ने भाई पक्राउ

1 hour ago 49

बाँके, १५ असार । आफ्नै  दाईको हत्या गर्ने भाई पक्राउ परेका छन् । 

आफ्नै दाइ २५ वर्षीय मनोज चौधरीको हत्या गरेको अभियोगमा उनका भाई पक्राउ परेका हुन् । कोहलपुर नगरपालिका-४ गोहवा बस्ने २० वर्षीय बिनोद चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

...

पुरा समाचार पढ्नुहोस