सरकारी कम्पनीले बेच्ने चामलमा डल्लासँगै किरा, ३९ बोरा बिक्री नगर्न विभागको निर्देशन

1 hour ago 60

काठमाडौं। सरकारी कम्पनीले बिक्री गर्ने चामलमा किरा भेटिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने चामलमा डल्लासँगै चिलेसा भेटिएको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले वाणिज्य विभागसँग मिलेर विराटनगरमा अनुमगन गर्दा ...

पुरा समाचार पढ्नुहोस