रास्वपाको प्रथम महाधिवेशनमा सबिना बिकको ऐतिहासिक सफलता, बागमती प्रदेशको दलित महिला क्लस्टरमा सर्वाधिक मत

1 hour ago 32

काठमाडौं १५ असार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट बागमती प्रदेश अन्तर्गत दलित महिला क्लस्टर तर्फ सबिना बिक सर्वाधिक मतसहित निर्वाचित भएकी छन्। उनले १ हजार ११ मत प्राप्त गर्दै उक्त क्लस्टरमा प...

पुरा समाचार पढ्नुहोस