झापामा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

1 hour ago 52

झापा, १५ असार। जबरजस्ती करणी गरेको अभियोगमा झापामा एकजना पक्राउ प्रकाउ परेका छन । 

 

३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका–५ शिवगंज बस्ने ४५ वर्षीय मनोज माझीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।...

पुरा समाचार पढ्नुहोस