कोशी मन्त्रिपरिषद् निर्णय: स्वकीय सचिवको पारिश्रमिक नियमित, योजना आयोगमा अनिल थापा नियुक्त
1 hour ago
48
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूका स्वकीय सचिवहरूको रोकिएको मितिदेखिको पारिश्रमिक नियमित रूपमा उपलब्ध गराउने निर्णय गरेको छ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले जेन्जी आन्दोलनपछि रोकिएको स्वकीय सचिवहरूको पारिश्रमिक नियम...