धान दिवसको रौनक र समर्थन मूल्यको सकस: किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

1 hour ago 47
काठमाडौं। नेपालमा आज असार १५ गते २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर हर्षोल्लासका साथ मनाइँदै छ। ‘मानो रोपेर मुरी फलाउने’ मुख्य महिनाका रूपमा चिनिने असार १५ लाई सरकारले औपचारिक रूपमै धान दिवसका रूपमा मनाउँदै आएको हो। कृषिप्रधान देश नेपाल...
पुरा समाचार पढ्नुहोस