एनसेलले नेटवर्क आधुनिकीकरणलाई तीव्रता दिँदै, १३ जिल्लामा थ्रीजी सेवा बन्द गर्ने

1 hour ago 38

काठमाडौं। एनसेलले देशभर दूरसञ्चार सेवाको आधुनिकीकरणलाई तीव्रता दिँदै चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गर्ने भएको छ।

एनसेलले १३ जिल्लामा संचालनमा रहेका २२० भन्दा बढी टावरबाट असार २२ गतेदेखि थ्रीजी सेवा बन्द गर्ने जनाएको छ।

कम्पनीक...

पुरा समाचार पढ्नुहोस