बनूँ कर्मचारी

1 hour ago 30
बनूँ कर्मचारी अति व्यवहारी ।निर्मल मुटुको र तनको सुघारी ।।नरोजूँ म बङला नखोजूँ सवारी ।बनूँ सर्वदा इष्ट सज्जन बिचारी।।१।। होओस् घाम चर्को हुरी हुत्तहुत्त ।रमूँ कर्ममा दिनदिनै प्रवृत्त ।।नबोलूँ कहिल्यै ´तिमी आऊ भोलि`।के सकिन्छ मेरो दिई मिष्ट बोली ।।३।।...
पुरा समाचार पढ्नुहोस