काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका-४ गोहवामा आफ्नै सहोदर दाइको हत्या गरी शव नहरमा फालेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २० वर्षीय विनोद चौधरीले आफ्ना अन्दाजी २६ वर्षीय सहोदर दाइ मनोज चौधरीलाई कुटपिट गरी हत्या...