माईखोलामा सडकबाट सय मिटर तल खस्यो ट्रक, चालक सकुशल
1 hour ago
51
इलाम । मेचीराजमार्गअन्तर्गत माईखोलामाथि ट्रक दुर्घटना भएको छ।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेचीराजमार्गमा इलामबाट झापातर्फ जाँदै गरेको प्र१-०१-००१ ख ३८७३ नम्बरको गोलिया लोड गरेको ट्रक आज आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा ट्...