आइएम जितबहादुर, रोल नं १ र लालीबजारले आइतबारसम्म कति कमाए ?

1 hour ago 37

काठमाडौं । चलचित्र विकास बोर्डले आइतबारसम्म प्रदर्शनरत फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ । आइएम जितबहादुर, रोल नं १ र लालीबजारको कमाइ बाहिर आएको छ । जसअनुसार, जितु नेपालको फिल्म ‘आइएम जितबहादुर’ बक्सअफिसमा निकै कमजोर देखिएको छ । सोही अवधिसम्म य...

पुरा समाचार पढ्नुहोस