सप्तरीका ५ हजारभन्दा बढी घरधुरी अझै लालपुर्जाविहीन रहेको भन्दै सरकारको ध्यानाकर्षण

1 hour ago 23
काठमाडौँ । सप्तरीको राजापुर नगरपालिकाका हजारौँ परिवार दशकौँदेखि बसोबास गर्दै आए पनि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गर्न नसकेको विषय राष्ट्रिय सभामा उठाइएको छ। नेपाली काँग्रेसका सांसद रञ्जित कर्णले आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै राजा...
पुरा समाचार पढ्नुहोस