काठमाडौँ । नेकपा (एमाले)की सांसद रेखाकुमारी झाले सरकारी प्रयोजनका लागि खरिद गरिएका सवारीसाधनमा निजी नम्बर प्लेट प्रयोग भइरहेको विषय उठाउँदै सरकारसँग छानबिन र आवश्यक कारबाहीको माग गरेकी छन्। राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपाल खानेपानी संस्थान रा...