चीनमा भ्रष्टाचारविरुद्ध कडा प्रहार, दुई पूर्व रक्षामन्त्रीलाई मृत्युदण्डको सजाय

3 weeks ago 66

काठमाडौं / चीनले सैन्य भ्रष्टाचारविरुद्धको अभियानलाई थप कडा बनाउँदै दुई पूर्व रक्षामन्त्री ली साङ्फु र वेई फेङ्हेमाथि मृत्युदण्डको सजाय सुनाएको छ । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार अदालतले दुवैलाई ‘दुई वर्षे स्थगित ...

पुरा समाचार पढ्नुहोस