चुरोट र मदिराजन्य पदार्थमा अन्त:शुल्क १० प्रतिशतले वृद्धि

6 days ago 14
काठमाडौँ । सरकारले चुरोट तथा मदिराजन्य पदार्थमा लाग्ने अन्त:शुल्क दर १० प्रतिशतले वृद्धि गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्यसँग सम्बन्धित जोखिम न्यूनीकरण तथा राजस्व व्यवस्थापनलाई लक्ष...
पुरा समाचार पढ्नुहोस