चुरोट र मदिरामा १० प्रतिशत अन्तःशुल्क बढाइने

6 days ago 42

विराटनगर । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि चुरोट र मदिराजन्य पदार्थमा अन्तःशुल्क वृद्धि गर्ने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार बजेट भाषणमार्फत चुरोट र मदिरामा १० प्रतिशतले अन्तःशुल्क (एक्साइज ड्युटी) बढाइने घोषणा गरेका हुन् ...

पुरा समाचार पढ्नुहोस