चोयाको सामग्री बनाउन सिक्दै विद्यार्थी

3 weeks ago 58

११ जेठ, म्याग्दी  । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण गर्न थालिएको छ । विद्यार्थीलाई मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोय...

पुरा समाचार पढ्नुहोस