‘चौंरीको गोठ’ मा सुरेश र रश्मीको रोमान्स

2 weeks ago 77

काठमाडौं । गायक सोम गुरुङले नयाँ गीत ‘चौंरीको गोठ’ सार्वजनिक गरेका छन् । लोक–पप शैलीमा तयार पारिएको यस गीतले नेपाली पहाडी जनजीवन, संस्कृति र प्रेमको निकै सुन्दर चित्रण गरेको छ ।

गीतको शब्दमा एउटा प्रेमीले आफ्नो प्रेमिकाको फोटो खल्तीमा सजाएर...

पुरा समाचार पढ्नुहोस