छथर गाउँपालिकाको प्राथमिकतामा सडक, कृषि, स्वास्थ्य र रोजगारीमा केन्द्रित विकास योजना
1 week ago
181
तेह्रथुम : तेह्रथुमको छथर गाउँपालिका ले १७ औँ गाउँसभा अधिवेशन मार्फत आर्थिक वर्ष २०८३/०८४ का लागि सडक पूर्वाधार, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार तथा रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक