छात्रवृत्तिका लागि छब्बिस हजार आठ सय ८८ को आवेदन

2 weeks ago 397
काठमाडौं। काठमाडौं महानगरपालिका भित्रका विद्यालयबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना  विद्यार्थीले ‘अनलाइन’ आवेदन फाराम भरेका छन्। आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य रहेको कामपाले जानकारी दिएक...
पुरा समाचार पढ्नुहोस