छिमेक लघुवित्तको नाफा ९० करोड ६४ लाख, डिजिटल बैंकिङ र कृषि लगानी बढाउने रणनीति

3 weeks ago 60

काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्था नाफा बढाउन सफल भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक चैत मसान्तसम्म संस्थाको नाफा ६.२० प्रतिशतले बढेर ९० करोड ६४ लाख ७६ हजार रुपैयाँ पुगेको छ।

पोहोर ९ महिनामा खुद नाफा ८५ करोड ३५ लाख...

पुरा समाचार पढ्नुहोस