छोटी भन्सार बन्द गर्ने निर्णयविरुद्ध बरियारपट्टीमा आन्दोलन, हुलाकी मार्ग अवरुद्ध

3 weeks ago 51
सिरहा । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय खारेज गर्ने नेपाल सरकारको निर्णयविरुद्ध स्थानीयवासी तथा व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण हुलाकी मार्ग अवरुद्ध हुँदा बिहानदेखि सवारी आवागमन प्रभावित बनेको छ । नेपाल सरकारले २०८३ ...
पुरा समाचार पढ्नुहोस