छोटी भन्सार बन्दको निर्णयविरुद्ध सिरहामा प्रदर्शन, हुलाकी राजमार्ग प्रभावित

3 weeks ago 56
सिरहा । सरकारले बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीयवासी तथा व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । विरोध प्रदर्शनका कारण हुलाकी मार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । सरकारले वैशाख २१ गते राजपत्रमार्फत बरियारपट्टी छोटी...
पुरा समाचार पढ्नुहोस