काठमाडौं। बालेन्द्र साह (बालेन) को नेतृत्वमा रहेको वर्तमान सरकारले दीर्घकालीन प्रक्रियाभन्दा पनि ‘छोटो बाटो’ बाट तत्कालै परिणाम निकाल्ने गरी काम गरिरहेको छ। विशेषगरी लामो र झन्झटिलो कानुनी यात्रा मन नपराउने प्रधानमन्त्री बालेन छोटो प्रक्रियाबाटै तमाम...