पाँचथर : छोराको हत्या गरेको अभियोगमा पुर्पक्षका लागि पाँचथर कारागारमा रहेका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बा निवासी ५२ वर्षीय बखतबहादुर सिङघकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठ...