समस्याग्रस्त सहकारी गाभ्नका लागि काठमाडौं महानगरपालिकाले अघि सार्‍यो यस्ता सर्त

1 hour ago 179

काठमाडौं। काठमाडौं महानगरपालिकाले समस्याग्रस्त सहकारीहरू एकआपसमा गाभ्नका लागि सर्तहरू अगाडि बढाएको छ।

कामपा क्षेत्राधिकार भई संचालनमा रहेका सहकारी संस्थाले सहकारी ऐन २०७४ को दफा ६६ बमोजिम सहकारी संस्था विघटन र दर्ता खारेजी गर्ने सम्बन्धम...

पुरा समाचार पढ्नुहोस