श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट

1 hour ago 241
काठमाडौं। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मिएखरले शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा मन्त्री यादवले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकहरूको सीप प्रमाणीकरण (एसभिपी) प्रक्रियाल...
पुरा समाचार पढ्नुहोस