युट्युब स्टुडियोमा नयाँ अपडेट, अकाउन्टको अवस्था र मोनिटाइजेशन हेर्न सहज हुने

1 hour ago 231

युट्युबले क्रिएटरहरूलाई आफ्नो अकाउन्टको अवस्था र विशेषगरी मोनिटाइजेशन स्टाटसलाई सजिलैसँग बुझ्न सहयोग गर्ने उद्देश्यले नयाँ अपडेटहरू सार्वजनिक गरेको छ । यसका लागि कम्पनीले युट्युब स्टुडियोको डिस्प्लेमा महत्त्वपूर्ण परिवर्तनहरू गरेको छ । यस अन्तर्गत...

पुरा समाचार पढ्नुहोस