जंगली च्याउ खाँदा बालकसहित तीन जना बिरामी

1 week ago 20
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा जंगली च्याउ खाँदा बालकसहित तीन जना बिरामी परेका छन् । उर्लाबारी–१ की ५३ वर्षीया प्रेमकुमारी राईको बारीमा उम्रिएको खैरो रङको जंगली च्याउको तरकारी बनाएर खाएकाहरु बिरामी परेका हुन् । बुधबार
पुरा समाचार पढ्नुहोस