काठमाडौँ । पर्वतारोही जकिया अहमद विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो अफगान महिला बनेकी छन् । हाल अष्ट्रेलियामा निर्वासित जीवन बिताइरहेकी ३० वर्षीया जकियाले गत मे २१ का दिन ८,८४८.८६ मिटर अग्लो शिखरमा पाइला टेकेर नयाँ इतिहास रचेकी हुन् । पर...