जगद्गुरु शंकराचार्यद्वारा चन्द्रागिरिस्थित भालेश्वर मन्दिरमा पूजा अर्चना

2 weeks ago 61

१२ जेठ, काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका जगद्गुरु शंकराचार्य श्री विधुशेखर भारती महास्वामीले चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा पूजा अर्चना गरेका छन् । ‘धार्मिक विजय यात्रा नेपाल–२०२६’ को अवसरमा यहाँ आएका उनी सोमबार चन्द्रागिरि ...

पुरा समाचार पढ्नुहोस