जनकपुरलाई ‘विवाह गन्तव्य’ र नयाँ हिमालको नामकरण: पर्यटन प्रवर्द्धनमा बजेटको नयाँ रणनीति

5 days ago 49
काठमाडाैं। सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत देशको पर्यटन, संस्कृति र नागरिक उड्डयन क्षेत्रको एकीकृत विकासका लागि महत्वाकांक्षी योजनाहरू अघि सारेको छ। संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेट वक्तव...
पुरा समाचार पढ्नुहोस