जनतालाई न्याय गर्न अध्यादेश ल्याउनुपरेको होः रास्वापा सांसद पराजुली

3 weeks ago 79
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले जनतालाई न्याय गर्ने मनसायले सरकारले अध्यादेश ल्याउनु परेको तर्क गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले जनतालाई न्याय गर्ने उद्देश्यले आठ वटा अध्यादेश ल्याएको ...
पुरा समाचार पढ्नुहोस