जनप्रतिनिधि र कर्मचारीका बालबालिका सामुदायिक विद्यालयमा भर्ना अनिवार्य, कारवाहीको चेतावनी

3 weeks ago 58
काठमाडौँ । छथर गाउँपालिकाले सामुदायिक विद्यालय केन्द्रित शैक्षिक नीतिलाई थप कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । गाउँपालिकाले २०७५ सालदेखि लागू गर्दै आएको नीतिअनुसार जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा महिला स्वास्थ्य स्वयंसेविकाका बालबालिकाला...
पुरा समाचार पढ्नुहोस