जन्ती बोकेको बलेरो दुर्घटना हुँदा पाँच जना घाइते, चालक प्रहरी नियन्त्रणमा

3 weeks ago 52
काठमाडौँ । मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका-१, राँगेमा बिहीबार बिहान जन्ती बोकेको डबलक्याप बलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । मधेश प्रदेश ०३-००१ च. ८२०२ नम्बरको डबलक्याप बलेरो उक्त ठाउँमा अनियन्त्रित भई दुर्घटना ह...
पुरा समाचार पढ्नुहोस