काठमाडौं। सरकारले संघीय संरचनाअनुसार जलस्रोतको उचित व्यवस्थापन र विकासका लागि नयाँ छाता कानुन ल्याउने प्रक्रियालाई तीव्र बनाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हाल कार्यान्वयनमा रहेको ‘जलस्रोत ऐन २०४९’ लाई प्रतिस्थापन गर्न ‘जलस्रोत विधेयक २०...