म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर रहेको छ।
कक्षा ३ सम्म पठनपाठन हुने उक्त विद्यालयमा कक्षा १ र २ मा विद्यार्थी छैनन्। विसं २०४० मा स्थापना भएको विद्या...