जापानमा नेपाली महिलाको रहस्यमय मृत्यु, रगताम्य अवस्थामा प्रहरीकहाँ पुगेका थिए श्रीमान्‌

1 week ago 50
काठमाडौं । जापानको साइतामा प्रान्तस्थित कोनोसु सहरमा एक नेपाली महिलाको शङ्कास्पद मृत्यु भएको छ। रगताम्य अवस्थामा एक पुरुष प्रहरी चौकी पुगेको केही बेरमै उनकी श्रीमती आफ्नै अपार्टमेन्टमा गम्भीर घाइते अवस्थामा फेला परेपछि घटनाले रहस्यमय मोड
पुरा समाचार पढ्नुहोस