जारी सिजनमा हिमाल आरोहण गतिविधिमा ५ जनाको मृत्यु

3 weeks ago 61

३० वैशाख, काठमाडौं । जारी वसन्त ऋतुको हिमाल आरोहणका गतिविधिमा अहिलेसम्म ५ जनाको ज्यान गएको छ । पर्यटन विभागका अनुसार सगरमाथा क्षेत्रमा तीन र मकालु हिमाल क्षेत्रमा २ आरोहीको मृत्यु भएको हो । विभागका अनुसार २० वैशाखका दिन सगरमाथा आधार शिविर क्षेत्रम...

पुरा समाचार पढ्नुहोस