ताप्लेजुङ : जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत एक नवजात शिशुको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरवाही भएको आरोप लगाउँदै अस्पतालमा विवाद गरेका छन्।
प्रहरीका अनुसार मेरिङदेन गाउँपालिका–५ थुकिम निवासी निमा तेम्बा शेर्पाकी श्रीमती २७ वर्षीया ...