गोरखा। गोरखाको मनकामना सडकमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। आँबुखैरेनीबाट मनकामनातर्फ जाँदै गरेको ग१च ५५६७ नम्बरको जीप रामशाह घाटमा दुर्घटना भएको हो। दुर्घटनामा जीपका चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सिजलटारका २४ वर्षीय सुजन घलान र भ...