जीवन बीमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड संकलन

1 week ago 34
काठमाडौँ । जीवन बीमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब ६९ करोड बराबरको रकम संकलन भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार निर्जीवन बीमा शुल्क रु ३२ अर्ब ५३ करोड बराबर संकलन भएको छ । कूल बीमा शुल्क २०८१ फागुनसम...
पुरा समाचार पढ्नुहोस