जुम्ला । जुम्लाका आठ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । जिल्लामा रहेका एक नगरपालिकासहित सात गाउँपालिकाले बुधबार एकैसाथ बजेट सार्वजनिक गरेका हुन् । यहाँको चन्दनाथ नगरपालिकाले रु. ५९ करोड ४६ ला...