जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व संकलन

1 hour ago 38
जुम्ला । जिल्ला ट्राफिक कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा रु आठ लाख १२ हजार राजस्व संकलन गरेको छ ।   सवारी नियम उलंघन, मादक पदार्थ सेवनलगायतका कार्य गरेबापत चालकलाई गरिएको कारबाहीबाट सो परिमाणको राजश्व संकलन गरिएको जिल्ला ट्राफिक...
पुरा समाचार पढ्नुहोस