जुलाई ५ मा दुबईमा रक्तदान कार्यक्रम हुने

1 day ago 32

सचिन्द्र श्रेष्ठ,युएई । नेपाली रक्तदाता संघ यूएई र नेपाली समाज यूएईको संयुक्त आयोजना तथा नेपाली समाज यूएईमा आबद्ध ६६ वटा संघ–संस्थाहरूको सहकार्यमा आगामी २०८३ असार २१ गते आइतबार (५ जुलाई २०२६) दुबईस्थित Dubai Blood Donation Center, DHA Headquarters...

पुरा समाचार पढ्नुहोस