काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन जेड आन्दोलन समाप्त भएपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूले प्राप्त गरेको दाबी गरेका छन्। पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्य...