काठमाडौ । काठमाडौं स्थित जगन्नाथदेवलमा रहेको केन्द्रीय कारागार कार्यालयबाट फरार भएका डाँका चोरी मुद्दाका प्रतिवादी सर्लाहीबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–१ निवासी २६ वर्षीय रमन भनिने रामलाल योन्जन रहेका छन्।<...