जेनजी मुभमेन्ट अलायन्सको माइतीघरमा विरोध प्रदर्शन (तस्बिरहरू)
3 weeks ago
75
काठमाडौं। सरकारविरूद्द जेनजी मुभमेन्ट अलायन्सले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै जेनजी मुभमेन्ट अलायन्सले प्रदर्शन गरेको हो।