जेमिनाइमा अब सीधै पीडीएफ, वर्ड र एक्सेल फाइल जेनरेट–एक्सपोर्ट गर्ने सुविधा

3 weeks ago 78
काठमाडौं । गुगलले केही समयअघि एउटा ठूलो अपडेट जारी गरेको छ, जसले प्रयोगकर्तालाई एआई टुलभित्रै आफूले चाहेको फाइल फर्म्याटमा फाइल जेनरेट र एक्सपोर्ट गर्ने सुविधा दिन्छ । यो नयाँ सुविधासँगै गुगलले कन्टेन्ट कन्भर्ट गर्न बारम्बार ट्याब र एप्स बदल्नुपर्ने ...
पुरा समाचार पढ्नुहोस